पाठ्यपुस्तक डाउनलोड गर्नको लागि लिंक लगायत कक्षा ९ र १० को लागि पूर्व मूल्यांकन परीक्षा लिंक
प्यारा विद्यार्थी भाइबहिनीहरु, यस व्लगमा हार्दिक स्वागत छ, यस ब्लगमा मैले निम्नलिखित विषयवस्तु समेट्ने छु, जसले गर्दा हजुरहरुलाई आफ्नो अनुकूल समयमा अध्ययन गर्न, क्रियाकलापमा सहभागी हुन, साप्ताहिक परीक्षामा सहभागी हुन सहयोग पुग्नेछ । पाठ्यक्रम विकास केन्द्र,नेपालले तयार पारेको कक्षा ९ र १० को विज्ञान विषयको पाठ्यवस्तु उक्त पाठ्यवस्तु सहजीकरण गर्नको लागि आवस्यक भिडियो, चित्र, डकुमेन्ट, लिंक, नोट, पाठगत प्रश्नहरु, अभ्यासका लागि अतिरिक्त प्रश्नहरु,दैनिक परिक्षा, साप्ताहिक परीक्षा , वस्तुगत/विषयगत परीक्षा लिंक थप केही महत्वपूर्ण सामाग्रीहरु ज्ञानोदय नमुना माध्यमिक विद्यालयमा कक्षा ९ र १० मा अध्ययनरत सम्पूर्ण भाइबहिनीहरु, हामीले भोलि (२०७८/०३/८) गते देखि नयाँ शैक्षिक सत्रका कक्षाहरु MS Team बाट अनलाइन माध्ययममा संचालन गर्दै छौ, त्यस क्लासमा हामीले सिकेका विषयवस्तुलाई थप सुदृढीकरण गर्नको लागि यस ब्लगमा केही सामग्री राख्ने प्रयास गरेको छु । यसमा कुनै fix समय हुदैन तपाईहरु आफूसंग इन्टरनेट access भएको बेलामा यो blog visit गरी सामग्री अध्ययन गर्न सक्नुहुन्छ Today's content: For grade 9...