पाठ्यपुस्तक डाउनलोड गर्नको लागि लिंक लगायत कक्षा ९ र १० को लागि पूर्व मूल्यांकन परीक्षा लिंक
प्यारा विद्यार्थी भाइबहिनीहरु,
यस व्लगमा हार्दिक स्वागत छ, यस ब्लगमा मैले निम्नलिखित विषयवस्तु समेट्ने छु, जसले गर्दा हजुरहरुलाई आफ्नो अनुकूल समयमा अध्ययन गर्न, क्रियाकलापमा सहभागी हुन, साप्ताहिक परीक्षामा सहभागी हुन सहयोग पुग्नेछ ।
- पाठ्यक्रम विकास केन्द्र,नेपालले तयार पारेको कक्षा ९ र १० को विज्ञान विषयको पाठ्यवस्तु
- उक्त पाठ्यवस्तु सहजीकरण गर्नको लागि आवस्यक भिडियो, चित्र, डकुमेन्ट, लिंक, नोट, पाठगत प्रश्नहरु, अभ्यासका लागि अतिरिक्त प्रश्नहरु,दैनिक परिक्षा, साप्ताहिक परीक्षा , वस्तुगत/विषयगत परीक्षा लिंक
- थप केही महत्वपूर्ण सामाग्रीहरु
ज्ञानोदय नमुना माध्यमिक विद्यालयमा कक्षा ९ र १० मा अध्ययनरत सम्पूर्ण भाइबहिनीहरु,
हामीले भोलि (२०७८/०३/८) गते देखि नयाँ शैक्षिक सत्रका कक्षाहरु MS Team बाट अनलाइन माध्ययममा संचालन गर्दै छौ, त्यस क्लासमा हामीले सिकेका विषयवस्तुलाई थप सुदृढीकरण गर्नको लागि यस ब्लगमा केही सामग्री राख्ने प्रयास गरेको छु । यसमा कुनै fix समय हुदैन तपाईहरु आफूसंग इन्टरनेट access भएको बेलामा यो blog visit गरी सामग्री अध्ययन गर्न सक्नुहुन्छ
Today's content:
For grade 9 Science book (English version) by CDC, click below:
For grade 10 Science book (English version) by CDC:
click on 10 Science book then,
scroll down and click on 'download' not necessary to log in
You can download other books by the following steps:
First: Type www.moecdc.gov.np in google and then press enter.
Or, click here to download then, follow the steps below:
- Go to "digital library"
- In the dropdown, click "CDC library"
- For text books, go to "textbooks."
- click "grade 9 & 10."
- click "grade 9" for grade 9 & click "grade 10" for grade 10
- Now, you can see the list of text books, you can browse next for more books.
- Choose the subject you need.
- Then click on arrow (open link) just below the writer name.
- scroll down the page, in the resource tool, there is "download" ooption. Click on download.
- It takes some time, depending on your internet speed
Note: If you have not enough space in your device, you can upload or sign in into your "drive".
Let's play Quiz!
Pre-test for class 9 (10 MCQs)
For this, click on Pre-test for class 9
Pre-test for class 10 (10 MCQs)
For this, click on Pre-test for class 10
कुनै समस्या भएमा हाम्रो कक्षा अनुसारको messenger group मा, मलाई सोध्न सक्नुहुन्छ । सकारात्मक कमेन्टको आशा गरेको छु ।
धन्यवाद । सुभ दिन ।
Comments
Post a Comment